परिच्छेद 3
पदपूर्ति र पदाधिकार
नियमहरू समावेश छन्:

13

स्थायी कर्मचारी माग गर्ने

14

पदपूर्ति प्रतिशतको आधारमा पद संख्या निर्धारण गर्ने

15

न्यूनतम योग्यता

16

नियुक्ति गर्ने प्रक्रिया

17

नियुक्तिपत्र दिने वा रद्द गर्ने

18

कबुलियत गराउने वा धन जमानी लिने

19

निरोगिताको प्रमाणपत्र पेश गर्नु पर्ने

20

शपथ ग्रहण

21

सेवाबाट हटाइएको कर्मचारीले सफाइ पाएमा पदस्थापन गर्ने

22

वैयक्तिक विवरण फाराम (सिटरोल) र किताब दर्ता

23

एक पदमा एक भन्दा बढी कर्मचारी स्थायी नियुक्ति गर्न नहुने

24

ऐन विपरीत अस्थायी नियुक्ति गर्न नहुने

25

लोक सेवा आयोगबाट निर्धारित कार्यविधि नपु¥याई नियुक्ति गर्न नहुने

Kaanun
KAANUN
Laws of Nepal
  • Request Law
  • Disclaimer
  • Privacy Policy
  • Contact Us

Get the app

2025 Kaanun - Laws of Nepal. All rights reserved.